लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ सङ्कल्पका साथ अघि बढ्नुपर्छ : उपराष्ट्रपति
▸ यस स्टोरीको अंश: उपराष्ट्रपति यादव भन्छन्, लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ सङ्कल्प आवश्यक
उपराष्ट्रपति रामसहायप्रसाद यादवले गणतन्त्र दिवसका अवसरमा लोकतन्त्रलाई उदारवादी आदर्श, समावेशिता, समानता र न्यायका आधारमा अझ जीवन्त बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्। उनले गणतन्त्र जनताको शासन प्रणाली भएको र यसको स्थापना नेपाली जनताको सङ्घर्ष, जनआन्दोलन र बलिदानको परिणाम भएको उल्लेख गरे।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित