एमआरपी कार्यान्वयनमा देखिएको अन्यौलता हटिसक्यो: मन्त्री गौरी
▸ यस स्टोरीको अंश: मन्त्री गौरीको दाबी: एमआरपी कार्यान्वयनमा देखिएको अन्यौलता हट्यो, भन्सार विभागलाई जिम्मेवारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयनमा देखिएको अन्यौलता हटेको दाबी गरेकी छन् । उनले सरोकारवालाहरूसँगको नियमित समन्वयबाट सरकारले त्यस सम्बन्धमा देखिएको अन्यौलता हटाउने काम गरेको र एमआरपी र आयत नियमन सम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनका लागि सरकारले आवश्यक कार्य योजना स्वीकृत गरी आयात भएको बस्तुमा एमआरपी भएनभएको सुनिश्चित गर्ने जिम्मेवारी भन्सार विभागलाई दिएको जानकारी गराइन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›