क्वाडलाई चीनको चेतावनी

यस स्टोरीको अंश: क्वाडलाई चीनको चेतावनी: गुट निर्माण र द्वन्द्व भड्काउने गतिविधि स्वीकार्य छैन
www.nepalviews.com · 1 दिन अघि

पूर्वी र दक्षिण चीन सागर क्षेत्रमा बढ्दो तनाव र स्थिरताबारे क्वाड समूहका विदेशमन्त्रीहरूले व्यक्त गरेको चिन्तापछि चीनले बुधबार कडा प्रतिक्रिया जनाउँदै ‘गुट निर्माण’ र द्वन्द्व भड्काउने गतिविधि स्वीकार्य नहुने चेतावनी दिएको छ । संयुक्त राज्य अमेरिका, भारत, जापान र अस्ट्रेलियाका विदेशमन्त्रीहरू सहभागी क्वाड बैठक मङ्गलबार नयाँदिल्लीमा सम्पन्न भएको थियो । सो बैठकपछि जारी संयुक्त वक्तव्यमा यस क्षेत्रमा देखिएका ‘अस्थिर वा एकपक्षीय गतिविधिहरू’ प्रति चिन्ता व्यक्त गर्दै ती गतिविधिहरूले क्षेत्रीय स्थिरतामा जोखिम बढाइरहेको उल्लेख गरिएको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू