निकुञ्जका वन्यजन्तुलाई नहरको पानी
▸ यस स्टोरीको अंश: विनोद चौधरी र छोरा वरुणले अमेरिकी विदेशमन्त्री रुबियोको सम्मानमा आयोजित समारोहमा भाग लिए
चितवन राष्ट्रिय निकुञ्ज र बरण्डाभार क्षेत्रमा रहेका वन्यजन्तुलाई आवश्यक पानीका लागि गर्मी बढेसँगै खगेरी नहरबाट पानीको व्यवस्था गर्न थालिएको छ। टिकौलीबाट देवनगरसम्मको नौ किलोमिटर नहरमा पानी छोडिएको छ, जसले गर्दा पोखरीहरूमा पुनर्भरण हुनेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›