अवैध ४३ हजार अमेरिकी डलरसहित एक जना रसुवामा पक्राउ
▸ यस स्टोरीको अंश: रसुवाबाट ४३ हजार अमेरिकी डलरसहित सुशील गुरुङ पक्राउ, राजस्व अनुसन्धान विभाग पठाइयो
रसुवाको उत्तरगया गाउँपालिका–५ बेत्रावती बजारस्थित पासाङल्हामु सडक खण्डबाट अवैध अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन्। प्रहरीका अनुसार काठमाडौंबाट टिमुरेतर्फ जाँदै गरेको यात्रुवाहक बसमा नियमित जाँच गर्ने क्रममा धादिङका ३७ वर्षीय सुशील गुरुङ पक्राउ परेका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित