अवैध विदेशी मुद्रा र काँचो सुनसहित विदेशी नागरिक पक्राउ

यस स्टोरीको अंश: विदेशी नागरिक अवैध विदेशी मुद्रा र सुनसहित काँकरभिट्टा नाकाबाट पक्राउ
www.onlinepana.com · 1 हप्ता अघि

पूर्वी नाका काँकरभिट्टाबाट ठूलो परिमाणमा अवैध विदेशी मुद्रा र काँचो सुनसहित एक विदेशी नागरिक पक्राउ परेका छन्। मेची भन्सार कार्यालयको यात्रु शाखाले नियमित चेकजाँचका क्रममा ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्तिको साथबाट २० हजार अमेरिकी डलर, ८५ हजार ५ सय १० भारतीय रुपैयाँ र ५७० ग्राम काँचो सुन बरामद गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू