परीक्षाअगावै प्रश्नपत्रसँगै उत्तर सार्वजनिक गर्ने कार्यमा संलग्न २ जना पक्राउ

यस स्टोरीको अंश: शैक्षिक परामर्श संस्थामा प्रहरी छापा: व्यवसायी र सरकारी अधिकारीबीच छलफल
www.kathmandupati.com · 1 हप्ता अघि

सामाजिक सञ्जालमार्फत परीक्षाअगावै प्रश्नपत्रसँगै उत्तर समेत सार्वजनिक गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाण्डु नागार्जुन नगरपालिका–१ रानीबन बस्ने गोरखाको भीमसेन थापा गाउँपालिका–५ घर भएका २९ वर्षीय सन्तोष बन्जारा र नागार्जुन नगरपालिका–१ वनस्थली बस्ने गोरखा गण्डकी गाउँपालिका–३ घर भएका २० वर्षीय अश्विन अधिकारी रहेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू