प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत प्रतिस्पर्धाबाट नियुक्त
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत
लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धा मार्फत छविराज पोख्रेल नियुक्त भएका छन्। प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले पोख्रेललाई प्रमुख कार्यकारी अधिकृतका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो। सिफारिस समितिले योग्यताक्रम अनुसार तीन जनाको नाम सिफारिस गरेको थियो, जसमध्ये पहिलो नम्बरमा रहेका पोख्रेललाई नियुक्त गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›