लुम्बिनी प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम स्वीकृत, प्रदेश सभामा छलफल सुरु

यस स्टोरीको अंश: लुम्बिनी प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत
prasashan.com · 5 दिन अघि

लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८३-८४ को वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । प्रदेश सभामा यस नीति तथा कार्यक्रम यही जेठ ११ गते प्रस्तुत गरिनेछ । बैठकले युवा तथा खेलकुद मन्त्रालयको सचिवमा नीता पोखरेल अर्याललाई र प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा इञ्जिनियर छविराज पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू