खुला प्रतिस्पर्धाबाट छानिँदै विद्युत् नियमन आयोगका पदाधिकारी

यस स्टोरीको अंश: निर्माण व्यवसायीले मूल्यवृद्धिका कारण काम रोकेको भन्दै मन्त्रालयका सचिवलाई ज्ञापनपत्र बुझाए
hamrakura.com · 2 हप्ता अघि

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत छनोट प्रक्रिया अघि बढाएको छ । मन्त्री विराज भक्त श्रेष्ठले मन्त्री स्तरीय निर्णय गर्दै आयोगका पदाधिकारी छनोटका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेका हुन् । समितिले आयोगको अध्यक्षसहित चार सदस्य पदका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गर्ने तयारी गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू