लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत: मन्त्रालय संख्या ८ मा झारिने
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत गर्दैछ। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। प्रदेश सरकारले यसपटकको नीति तथा कार्यक्रममा विकास, सुशासन, उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई विशेष जोड दिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›