६६ दिनमा सकियो ‘पाँच पाण्डव’को छायांकन

यस स्टोरीको अंश: चलचित्र ‘पाँच पाण्डव’को ६६ दिनमा छायांकन सकियो, तिहारमा प्रदर्शन हुने
nagariknews.nagariknetwork.com · 3 दिन अघि

बहुप्रतिक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन सकिएको छ। ६६ दिनमा सिनेमाको छायांकन सकिएको हो। सिनेमाको छायांकनको प्याकअपमा इन्डक्ल्याप लेखिएको केक काटेर निर्माण टिमले सेलिब्रेट गरेको थियो। ‘चैत २ गतेबाट सुरु भएको सिनेमाको छायांकन हामीले ६६ दिन लगाएर सक्यौँ,’ निर्देशक वसन्त निरौलाले भने, ‘यो चलचित्रको छायांकनमा हामीले कुनै पनि कम्प्रमाइज गरेका छैनौँ, जुन सिनेमामा पनि देखिनेछ।’

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू