काभा महिला भलिबल च्याम्पियनसिपको तयारी तीव्र

यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप: काठमाडौंमा सुरु, नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
neplays.com · 1 हप्ता अघि

जेठ ८ गतेदेखि काठमाडौंमा आयोजना हुने ‘काभा महिला भलिबल च्याम्पियनसिप’ को तयारी तीव्र पारिएको छ । प्रतियोगितामा आयोजक नेपालसहित भारत, माल्दिभ्स, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान, कजाकिस्तान र इरान गरी आठ टोलीको सहभागिता रहनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू