दोस्रो हप्तामा ‘मालती मङ्गले’को गीत ‘झुटो आरोप’ सार्वजनिक
▸ यस स्टोरीको अंश: ‘मालती मङ्गले’ चलचित्रको नयाँ गीत सार्वजनिक, उत्तर अमेरिकामा प्रदर्शन सुरु
नेपाली चलचित्र ‘मालती मङ्गले’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । यस चलचित्रले डायस्पोरा रिलिज र दोस्रो साताको सफलतालाई लक्षित गर्दै ‘झुटो आरोप’ बोलको नयाँ गीत सार्वजनिक गरेको छ । रामकृष्ण ढकालको स्वर रहेको मर्मस्पर्शी गीत ‘झुटो आरोप’मा गोपाल अधिकारीको शब्द तथा हरि लम्सालको सङ्गीत रहेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›