धार्मिक सद्भाव भड्काउ अभिव्यक्ति दिने परियार पक्राउ

यस स्टोरीको अंश: जनक परियार पक्राउ: मठ-मन्दिरमा आगो लगाउने अभिव्यक्ति दिएको आरोप
www.sidhakura.com · 8 घण्टा अघि

‘मठ मन्दिर आगो लाइदिने भन्दै धार्मिक सद्भाव भड्काउ अभिव्यक्ति दिएको अभियोगमा रुकुम पश्चिमका जनक परियार पक्राउ परेका छन् । केही दिनपहिले अनामनगरस्थित संवाद डबलीमा परियारले उक्त सद्भाव भड्काउने खालको अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्ति सामाजिक सञ्जालमा आएपछि प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू