नेपाललाई युरोपेली संघको हवाई सुरक्षा ‘ब्ल्याक लिस्ट’ बाट हटाउन संरचनागत सुधार गर्दैछौँ: सचिव निरौला

यस स्टोरीको अंश: बुद्ध एयरको नेपालगञ्ज–पोखरा उडान एक महिनाका लागि स्थगित
www.makalukhabar.com · 6 दिन अघि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले नेपाललाई युरोपेली संघको हवाई सुरक्षामा ‘ब्ल्याक लिस्ट’ बाट हटाउन संरचननागत सुधार थालिएको बताएका छन् । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा यसबारे जानकारी दिएका हुन् । मन्त्रालयका सचिव निरौलाकाअनुसार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा ‘ब्ल्याक लिस्ट’ बाट हटाउन आवश्यक संरचनागत सुधारको प्रक्रिया अघि बढाइएको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू