ईयूको कालोसूचीबाट नेपाली विमानलाई हटाउन सरकार 'सक्रिय', के छन् उपाय

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहसँग युरोपेली संघका २३ देशका राजदूतको सामूहिक भेटवार्ता
feeds.bbci.co.uk · 1 दिन अघि

युरोपेली सङ्घ (ईयू)ले नेपालका वायुसेवामाथि लगाएको प्रतिबन्ध हटाउन कूटनीतिक पहल भइरहेको छ। अधिकारीहरूले ईयूका मुख्य चासो सम्बोधन गर्ने कानुन एक महिनाभित्र संसद्मा पेस गर्ने बताएका छन्। ईयूका राजदूतहरूले प्रधानमन्त्री बालेन शाह, परराष्ट्रमन्त्री शिशिर खनाल, पर्यटनमन्त्री खड्कराज पौडेल र शिक्षामन्त्री सस्मित पोखरेलसँग भेटवार्ता गरी नेपाली वायुसेवामाथिको प्रतिबन्धबारे छलफल गरेका छन्।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू