युरोपेली संघको प्रतिनिधिमण्डलसँग परराष्ट्रमन्त्री खनालको भेट : हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन आग्रह

यस स्टोरीको अंश: परराष्ट्रमन्त्री खनालले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न जोड दिए
www.nepalviews.com · 2 दिन अघि

परराष्ट्रमन्त्री शिशिर खनालले युरोपेली संघको प्रतिनिधिमण्डलसँग नेपालको हवाई क्षेत्रलाई युरोपेली संघ (ईयू) को उडान सुरक्षा सूचीबाट हटाउने प्रक्रियामा सहयोग गर्न अनुरोध गरेका छन् । मन्त्री खनालले नेपालले हासिल गरेको उल्लेखनीय प्रगति तथा अझै सक्रिय रूपमा अगाडि बढिरहेका सुधार प्रयासहरूको सन्दर्भमा नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूची बाट हटाउने प्रक्रियामा सहयोग गर्न ईयू सदस्य राष्ट्रहरूलाई उचित ध्यान दिन अनुरोध गरे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू