जेन जेड आन्दोलन प्रकरण : जाँचबुझ आयोगका अध्यक्ष कार्कीमाथि नै छानबिन सिफारिस
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनबारे प्रतिवेदन सार्वजनिक गरी कारबाही सिफारिस गर्यो
राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनसम्बन्धी घटनाको अध्ययनका लागि सरकारले गठन गरेको न्यायिक जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि समेत छानबिन गर्न सिफारिस गरेको छ। आयोगले कार्कीको सार्वजनिक अभिव्यक्तिका कारण प्रदर्शनकारीहरू उत्तेजित भएको वा त्यसले घटनाक्रममा प्रभाव पारेको हो कि होइन भन्ने विषयमा पनि छानबिन गर्नुपर्ने उल्लेख गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित