मानव अधिकार आयोगले अनुसन्धान सिफारिस गरेका रास्वपा सांसद को-को हुन्?

यस स्टोरीको अंश: मानव अधिकार आयोगले जेनजी आन्दोलनमा सांसदमाथि थप अनुसन्धानको सिफारिस गर्‍यो
nagariknews.nagariknetwork.com · 21 घण्टा अघि

राष्ट्रिय मानवअधिकार आयोगले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई थप उत्तेजित पारेको भन्दै प्रतिनिधिसभाका केहि सदस्यहरु माथि थप अनुसन्धान गर्न सिफारिस गरेको छ। आयोगले उक्त आन्दोलनमा हालका सांसदहरू गणेश कार्की, सुलभ खरेल, बल्लु गुप्ता, डा . तोसिमा कार्की, राजिव खत्री, केपी खनाल, दीपक बोहोरा, मनिष झा, ज्वाला संग्रौला, पुरुषोत्तम यादव, आशिंका तामाङ र हरि ढकाल लगायतमाथि थप अनुसन्धान गर्न सिफारिस गरेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू