डोकोले धानेको जीवन

यस स्टोरीको अंश: मानव अधिकार आयोगले जेठ १८ गते जेनजी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता
gorkhapatraonline.com · 5 दिन अघि

धनकुटाको महालक्ष्मी नगरपालिका–८ का ७५ वर्षीय दलबहादुर पौडेलको खुट्टा काटेर फ्याँकियो । उपचारपछि उहाँ न शारीरिक रूपमा सग्लो रहनु भयो न उहाँको घरबारी नै जोगियो । घरबार र एक खुट्टाविहीन भएपछि उहाँले डोको बुन्ने पेसा सुरु गर्नुभयो । सोही स्थानका धनबहादुर श्रेष्ठको पनि दुवै खुट्टा छैनन्, उहाँ पनि डोकोबाटै जीविकोपार्जन गर्दै आउनुभएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू