भविष्य बनाउन पर्देशिएका उमेस दुबै खुट्टा गुमाएर फर्किए

यस स्टोरीको अंश: गण्डकी प्रदेशमा वैदेशिक रोजगारीका कारण ४०.८% बालबालिकाका अभिभावक विदेशमा
kendrabindu.com · 1 हप्ता अघि

भविष्य बनाउने सपना बोकेर दुबई पुगेका झापाको कनकाई नगरपालिका–५ बेनुबाजाका २६ वर्षीय उमेश खाती दुर्लभ रोग ‘ड्राई ग्याङ्ग्रिन’ का कारण दुवै हात–खुट्टा गुमाएर परिवारमा गहिरो संकटमा परेका छन् । गत चैत २ गते बिरामी परेका उमेशको उपचारका क्रममा चिकित्सकले हातखुट्टा काट्नुपर्ने बताएपछि परिवारको सल्लाहमा नेपाल पठाइएको थियो । घरमा पालेका गाई, भैंसी, कुखुरा, बाख्रा बेचेर र केही मनकारीको सहयोगमा शल्यक्रिया गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू