नेपाललाई ग्रे लिस्टबाट छिट्टै बाहिर निकाल्ने सरकारको प्रतिबद्धता

यस स्टोरीको अंश: सरकारले उधारो असुली सम्बन्धी कानुन बनाउने, बजेटमा विभिन्न घोषणा
nagariknews.nagariknetwork.com · 9 घण्टा अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट यथाशीघ्र बाहिर निकाल्ने बताएका छन् । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै उनले सरकारले वित्तीय पारदर्शिता र नियामकीय सुधारलाई प्राथमिकतामा राखेको उल्लेख गरे । सरकारले अन्तर्राष्ट्रिय मापदण्डअनुसार कानुनी तथा संस्थागत सुधारलाई तीव्रता दिँदै वित्तीय प्रणालीलाई थप विश्वसनीय बनाउने लक्ष्य लिएको उनले बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू