निष्क्रिय कर्जाको चापमा मुक्तिनाथ, कर्जाको गुणस्तरमा बढ्दै दबाब, नयाँ सीईओको जादुले काम गर्ला ?

यस स्टोरीको अंश: राष्ट्र बैंकले नियम मिचेको भन्दै पुजा मनि चेञ्जरको लाइसेन्स रद्द
insurancekhabar.com · 2 हप्ता अघि

आक्रामक रुपमा कर्जा विस्तार गर्दै वाणिज्य बैंक बन्ने दौडमा रहेको मुक्तिनाथ विकास बैंकमा खराब कर्जाको दबाब तीव्र रुपमा देखिन थालेको छ। बैंकको निष्क्रिय कर्जा बढेर ४.८८ प्रतिशत पुगेको छ। बैंकको चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरणले सतही रुपमा नाफा वृद्धि देखाए पनि बैंकको आधारभूत वित्तीय सूचकमा दबाब बढ्दै गएको संकेत गरेको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू