कृषि उत्पादन विस्तारमार्फत राष्ट्रिय अर्थतन्त्र मजबुत बनाउने लक्ष्य सरकारको प्राथमिकतामा
▸ यस स्टोरीको अंश: कृषि उत्पादनमार्फत अर्थतन्त्र सुदृढ बनाउने सरकारको प्राथमिकता: सभापति चौधरी
प्रतिनिधि सभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले कृषि उत्पादन वृद्धि गरी राष्ट्रिय अर्थतन्त्रलाई दिगो रूपमा सुदृढ बनाउने विषय सरकारको प्रमुख कार्यसूचीमा रहेको बताएका छन् । उनले कृषि क्षेत्रलाई सम्मानित, आधुनिक र व्यावसायिक आर्थिक गतिविधिका रूपमा विकास गर्ने उद्देश्यसहित राज्य अघि बढिरहेको स्पष्ट पारे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित