प्रस्तावित प्रधानन्यायाधीशमाथिको संसदीय सुनुवाइ आजदेखि
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्धका १६ उजुरीमाथि संसदीय सुनुवाइ सुरु
प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध परेको १६ वटा उजुरीमाथि छलफल गर्दै संसदीय सुनुवाइ प्रक्रिया आजै अघि बढाइने भएको छ । बिहान ८ बजे बस्ने समितिको बैठकमा उजुरी खोल्ने र त्यसलाई सांसदहरूबीच वितरण गर्ने कार्य हुनेछ । त्यसपछिको बैठक निरन्तर चल्ने र सोही क्रममा प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाइने छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›