राजमती पुन: क्यानको केन्द्रिय सम्झौतामा अटिनन्

यस स्टोरीको अंश: नेपाल क्रिकेट संघद्वारा २५ महिला खेलाडीको केन्द्रीय सम्झौता, चार श्रेणीमा वर्गीकरण
www.hamrokhelkud.com · 4 दिन अघि

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी अलराउन्डर राजमती ऐरी नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा समावेश हुन नसकेको समाचार छ । क्यानले सार्वजनिक गरेको सम्झौतामा २५ खेलाडी समावेश हुँदा ३ महिना अघिसम्म राष्ट्रिय टोलीमा रहेकी राजमतीले करार पाउन नसकेको र यसको कारण क्यानले नखुलाएको बताइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू