क्यानले गर्‍यो पुरुष र महिला क्रिकेटरको नयाँ सेन्ट्रल कन्ट्याक्ट सार्वजनिक

यस स्टोरीको अंश: एसियन गेम्स छनोट खेल्न सिंगापुर जाने नेपाली क्रिकेट टोलीको बिदाइ
www.nepalviews.com · 4 दिन अघि

नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूको नयाँ ‘सेन्ट्रल कन्ट्र्याक्ट’ सूची सार्वजनिक गरेको छ । क्यानले पुरुष खेलाडीहरूलाई ए–प्लस, ए, बी, सी र डेभलपमेन्ट गरी पाँच श्रेणीमा वर्गीकरण गरेको छ । सार्वजनिक सूचीअनुसार ए–प्लस श्रेणीमा रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने परेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू