छानबिन समिति बनेपछि सुधन गुरुङले भने- ‘म ढुक्क छु, मेरो कुनै गल्ती छैन’
▸ यस स्टोरीको अंश: सुधन गुरुङ छानबिन समितिमा ढुक्क, आफू निर्दोष रहेको दाबी गर्छन्
तत्कालीन गृहमन्त्री तथा सांसद सुधन गुरुङले आफूविरुद्ध छानबिन समिति गठन भएको विषयमा प्रतिक्रिया दिँदै सरकारले निष्पक्ष रूपमा सत्यतथ्य बाहिर ल्याउनेमा आफू ढुक्क रहेको बताएका छन् । यदि आफूबाट कुनै गल्ती भएको प्रमाणित भएमा कारबाही भोग्न तयार रहेको र आफूले कुनै गलत काम नगरेको दाबी उनले गरेका छन् । उनले दलले गलत गर्ने कसैलाई पनि प्रश्रय नदिने र पहिलेका राजनीतिक दलहरू जस्तो 'वासिङ मेसिनमा धोएर ल्यायो' भन्ने प्रवृत्ति नहुने बताए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित