पूर्व गृहमन्त्री सुधन गुरुङमाथि छानबिन, चोख्याउने दाउमा नलाग्न कांग्रेसको चेतावनी
▸ यस स्टोरीको अंश: पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठनप्रमुख विपक्षी दल कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पूर्व गृहमन्त्री सुधन गुरुङमाथि लागेको आरोपको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्। सरकारले गठन गरेको छानबिन समितिले सत्यतथ्य पत्ता लगाउनुको सट्टा गुरुङलाई सफाइ दिने प्रयास गर्न सक्ने आशंका व्यक्त गर्दै आङ्देम्बेले निष्पक्ष छानबिनको माग गरेका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›