कीर्तिमानले गौरवान्वित बनाएको सगरमाथा दिवस
▸ यस स्टोरीको अंश: जकिया अहमद सगरमाथा आरोहण गर्ने पहिलो अफगान महिला बनिन्, सगरमाथा दिवस मनाइयो
यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणले विभिन्न नयाँ कीर्तिमान स्थापित गरेको छ । एकैदिन २७४ जनाले सगरमाथाको शिखर चुमेको यो सिजनमा कामीरिता शेर्पाले ३२औं पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् । यस वर्ष सगरमाथा आरोहणबाट नेपाल सरकारले करिब एक अर्ब २६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । आरोहणको गरिमा जोगाउन र सगरमाथालाई फोहरको डङ्गुर बन्न नदिन उचित नीति तर्जुमा गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
पूरा लेख पढ्नुहोस् (11 मिनेट) ›