आफ्नै रेकर्ड तोड्दै कामिरिता: ३२औँ पटक सगरमाथा आरोहण

यस स्टोरीको अंश: कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा चढेर आफ्नै कीर्तिमान तोडे
onlinetvnepal.com · 1 हप्ता अघि

‘एभरेष्टम्यान’ उपनामले विश्वभर परिचित विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पा ले ३२औँ पटक सगरमाथा आरोहण गर्दै आफ्नै विश्व कीर्तिमानलाई थप उचाइ दिएका छन्। ५६ वर्षीय शेर्पाले आज (आइतबार) बिहान १० बजेर १२ मिनेटमा सगरमाथाको शिखरमा पुगेर यसअघि आफैंले कायम गरेको ३१ पटकको कीर्तिमान तोडेका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू