आँगनमा बसिरहेको अवस्थामा चट्याङ लागेर युवतीको मृत्यु

यस स्टोरीको अंश: टर्कीको सामसुनमा ड्रोन दुर्घटना, दुई भवनमा क्षति
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

चट्याङ लागेर यहाँ एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुँको व्यास नगरपालिका–१४ रुम्सीकी १९ वर्षीया ललिसा थापा रहेकी छिन्। आँगनमा बसिरहेको अवस्थामा चट्याङ लागेर ललिसा घाइते भएकी थिइन्। उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू