हावाहुरीले घर भत्किँदा च्यापिएर एक महिलाको मृत्यु, विद्युत् सेवा अवरुद्ध

यस स्टोरीको अंश: रौतहटमा हुरीले घर भत्किँदा फूलकुमारी देवीको मृत्यु
hamrakura.com · 3 दिन अघि

रौतहटमा हावाहुरीका कारण घर भत्किँदा एक महिलाको मृत्यु भएको छ भने विद्युत् सेवा समेत अवरुद्ध भएको छ । वृन्दावन नगरपालिका वडा नम्बर ७ धमौरा गढी टोलमा स्थानीय बच्चेलाल रायको घर भत्किँदा उनकी श्रीमती फूलकुमारी देवीको मृत्यु भएको हो । हावाहुरीले चपुर-गौर सडक खण्डमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू