बाढीले क्षति पुर्याएको बीपी राजमार्ग पुनर्निर्माण तीव्र, जाइका मार्फत २ अर्ब ६० करोडमा ३.२ किमि सडक निर्माण हुने

यस स्टोरीको अंश: बीपी राजमार्गको बाढीले क्षति पुगेको खण्ड जापानको सहयोगमा पुनर्निर्माण गरिने
www.osnepal.com · 16 घण्टा अघि

बीपी राजमार्गको काभ्रे–सिन्धुली खण्डको बाँकी रहेको सडक खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को २ अर्ब ६० करोड रुपैयाँ अनुदान सहयोगमा दुई लेनमा निर्माण गरिने भएको छ। जापानी कम्पनी शिमिजु कर्पोरेसनले ३.२ किलोमिटर सडक निर्माणको ठेक्का लिएको छ। वि.सं. २०८१ सालको बाढीले क्षति पुर्‍याएको सडकको २७.३ किलोमिटर पुनर्निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको थियो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू