दर्शनसँगै शारीरिक व्यायम गर्न मौलाकालिका मन्दिर
▸ यस स्टोरीको अंश: धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा जनक परियार पक्राउ
नवलपुरको गैंडाकोटमा रहेको मौलाकालिका मन्दिरमा दर्शनार्थीसँगै शारीरिक व्यायाम गर्न आउनेको संख्या बढेको छ । १६औं शताब्दीमा पाल्पाका राजा मणिमुकुन्द सेनले देवी कालिकाको नाममा यसको स्थापना गरेको ऐतिहासिक महत्त्व छ । विभिन्न पर्व र अवसरमा भक्तजनको उल्लेख्य उपस्थिति हुने यस मन्दिरमा दैनिक दुई हजारभन्दा बढी दर्शनार्थी आउने गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›