मानवअधिकार आयोगका अध्यक्ष मगर र ओलीबीच प्रधानसेनापति सिग्देलले गराएका थिए फोन संवाद
▸ यस स्टोरीको अंश: नेपाल प्रहरीका १४ जना सईलाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस
गत २४ भदौमा जेन–जी आन्दोलन भड्किएर हिंसात्मक भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सेनाको हेलिकाेप्टरमार्फत सुरक्षित स्थान गएका थिए । प्रधानमन्त्री निवास बालुवाटारबाट नेपाली सेनाले ओलीलाई उद्दार गरेर चनवन लगेको थियो । मकवानपुर जिल्लाको थाहा नगरपालिकामा पर्ने सेनाको ७ नम्बर बाहिनीमा ओली १० दिन बसेका थिए ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›