इरानसँगको सम्झौताका लागि ट्रम्प ‘गोप्य कोठा’मा बैठक बस्ने
▸ यस स्टोरीको अंश: ट्रम्पले इरानसँगको सम्झौताबारे 'अन्तिम धारणा' बनाउन बैठक गरे, निष्कर्षविहीन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले ‘अन्तिम’ निर्णय गर्ने बताएका छन् । उनले यो अन्तिम निर्णय लिनका लागि आफू अब ‘गोप्य कोठा’मा बैठक बस्ने स्पष्ट पारेका हुन् । राष्ट्रपति ट्रम्पले सम्झौताका लागि इरान कहिल्यै पनि आणविक हतियार नराख्न तथा इन्धन र अन्य सामान ढुवानीका लागि महत्त्वपूर्ण मानिने हर्मुज मार्ग खुला राख्न सहमत हुनुपर्ने सर्त अघि सारेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित