तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

यस स्टोरीको अंश: सरकारी साक्षी बनेर गलत बयान दिने तीन जनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
nagariknews.nagariknetwork.com · 2 दिन अघि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र गरेको अभियोगमा तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। सरकारी साक्षीका रूपमा उपस्थित गराइएका तीन जनाले गलत बयान दिएको भन्ने आयोगको आरोप छ। आयोगले उनीहरूलाई विशेष अदालतमा यसअघि नै दर्ता भएको एक मुद्दामा साक्षीका रूपमा उपस्थित गराएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू