एनसेल फाउन्डेसनले घोषणा गऱ्यो 'एसइई छात्रवृत्ति'

यस स्टोरीको अंश: एनसेल फाउन्डेसनद्वारा १०० एसईई उत्तीर्ण विद्यार्थीलाई छात्रवृत्ति र सञ्चार सुविधा घोषणा
www.setopati.com · 1 हप्ता अघि

एनसेल फाउन्डेसनले प्रोजेक्ट शिक्षासँगको सहकार्यलाई निरन्तरता दिँदै यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्तीर्ण भएका विद्यार्थीहरूका लागि देशव्यापी 'एनसेल एसइई छात्रवृत्ति' प्रदान गर्ने घोषणा गरेको छ। युवा सशक्तीकरण र शिक्षाप्रतिको आफ्नो प्रतिबद्धता अनुसार एनसेलले छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू