बढ्यो वैदेशिक लगानीको प्रतिबद्धता, ७२८ वटा परियोजनाको लागि ४५ अर्बको वाचा
▸ यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: मुलुकको बेरुजु ७ खर्ब ५५ अर्ब पुग्यो, एक वर्षमै ८८ अर्ब ९ करोड थपियोचालु आर्थिक वर्षको १० महिनामा वैदेशिक लगानी प्रतिबद्धता बढ्न थालेको छ । उद्योग विभागका अनुसार साउन देखि बैशाखसम्म ७२८ वटा परियोजनाको लागि करिब ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । बैशाख महिनामा मात्रै ११३ वटा साना र १ वटा ठुलो परियोजनाको लागि ३ अर्ब ५२ करोड ३० लाख रुपैयाँको वैदेशिक लगानीको प्रतिबद्धता आएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित