विदेशी लगानीकर्ताले नेपालबाट लगे ५ अर्ब ७२ करोड लाभांश
▸ यस स्टोरीको अंश: आठ महिनामा १० अर्ब ८४ करोड वैदेशिक लगानी भित्रियो
चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा विदेशी लगानीकर्ताहरूले नेपालबाट आफ्नो लगानी तथा लाभांश बापतको रकम लैजाने क्रममा उल्लेख्य वृद्धि भएको छ । आर्थिक सर्वेक्षण २०८२–८३ को तथ्यांक अनुसार यस अवधिमा विदेशी लगानीकर्ताहरूले ५ अर्ब ७२ करोड लाभांश तथा लगानी फिर्ता लगेका हुन् । गत आर्थिक वर्षको सोही अवधि (फागुन) सम्ममा यस्तो रकम २ अर्ब ९८ करोड मात्र रहेको थियो । यसरी हेर्दा गत वर्षको तुलनामा यस वर्ष विदेशी लगानीकर्ताले लाभांश र लगानी फिर्ता लैजाने क्रम झन्डै दोब्बरले बढेको देखिन्छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›