सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

यस स्टोरीको अंश: अरुण नदीमा बहाव बढेपछि सङ्खुवासभा र भोजपुर जोड्ने फेरी बन्द
prasashan.com · 1 दिन अघि

सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण नदीको सतिघाटमा अरुण नदीमा पानीको बहाव बढेकाले फेरी सञ्चालन बन्द भएको छ । भोजपुरको उत्तरी क्षेत्रलाई तराईसँग सिधा जोड्ने षडानन्द नगरपालिका–६ र खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी एक सातादेखि बन्द भएको छ । लम्सुवा घाटमा मोटरेबल पुल नबनेकाले भोजपुरको उत्तरी क्षेत्रका बासिन्दाको सहजताका लागि सत्तिघाटमा चार वर्षयता फेरी सञ्चालनमा ल्याइएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू