सुनकोशीका दुई अस्थायी बेलिब्रिज निकालिए : खोटाङ पूर्वी तराईसँग सीधा यातायात सम्पर्कबाट विच्छेद
▸ यस स्टोरीको अंश: सुनकोशीका बेलिब्रिज झिकिएपछि खोटाङको पूर्वी तराईसँग यातायात सम्पर्क विच्छेद
खोटाङ- निरन्तरको वर्षापछि सुनकोशी नदीमा पानीको बहाव बढेसँगै फरकफरक सडकखण्डमा पर्ने फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज निकालिएको छ। यी अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ पूर्वी तराईसँगको सीधा यातायात सम्पर्कबाट विच्छेद भएको छ। पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने दुईवटा नाकामा जडान गरिएको अस्थायी बेलिब्रिज निकालेपछि स्थानीयवासी समस्यामा परेका छन्।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित