सुनकोशीको बेलिब्रिज झिकिएपछि समस्यामा स्थानीय

यस स्टोरीको अंश: सुनकोशीका बेलिब्रिज झिकिएपछि खोटाङको पूर्वी तराईसँग यातायात सम्पर्क विच्छेद
gorkhapatraonline.com · 1 हप्ता अघि

सुनकोशीस्थित फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ पूर्वी तराईसँगको सीधा यातायात सम्पर्कबाट विच्छेद भएको छ। निरन्तरको वर्षापछि सुनकोशी नदीमा पानीको बहाव बढेसँगै बेलिब्रिज निकालिएपछि स्थानीयवासी समस्यामा परेका छन्।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू