एलजीले सार्वजनिक गऱ्यो नयाँ 'डुअलकुल एयर कन्डिसनर'

यस स्टोरीको अंश: सरकार निजी क्षेत्रमैत्री नीति लिइरहेको छ: संयोजक शाह
www.setopati.com · 16 घण्टा अघि

एलजी इलेक्ट्रोनिक्सले सिजी इलेक्ट्रोनिक्ससँगको साझेदारीमा नेपालमा नयाँ डुअलकुल इन्भर्टर रेसिडेन्सियल एयर कन्डिसनर श्रृंखला सार्वजनिक गरेको छ। यसमा 'किलोवाट म्यानेजर' नामक स्मार्ट विद्युत व्यवस्थापन प्रविधि छ, जसले ऊर्जा बचत गर्छ। 'फ्रिज क्लिन' प्रविधिले भित्री वायु स्वच्छता कायम राख्छ र गोल्ड फिन+एन्टी–कोरोसन कोटिङ, १०० प्रतिशत कपर ट्युब तथा स्टेबलाइजर–फ्री अपरेसन जस्ता विशेषता नेपाली वातावरणका लागि उपयुक्त छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू