काठमाडौं महानगरभित्रका ७४ स्थान विपदको जोखिममा
▸ यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाले ७४ जोखिम क्षेत्र पहिचान गरी विपद् व्यवस्थापनको तयारीमा सिमुलेशन अभ्यास गर्यो
काठमाडौं महानगरपालिकाले मनसुनजन्य विपद् व्यवस्थापन र पूर्व तयारीलाई प्रभावकारी बनाउन सुरक्षा निकाय तथा विभिन्न सरोकारवाला संघ–संस्थाको सहकार्यमा क्षमता अभिवृद्धि तालिम तथा कृत्रिम अभ्यास कार्यक्रम सम्पन्न गरेको छ। महानगरपालिकाले गरेको ‘हजार्ड म्यापिङ’ अनुसार ७४ स्थान मनसुनजन्य विपद्को उच्च जोखिममा रहेको र ती क्षेत्रमा विशेष सचेतना र तयारीका कार्यक्रम सञ्चालन गरिनेछ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›