१ अर्ब २० करोड मानिस मानसिक रोगीः अध्ययन
▸ यस स्टोरीको अंश: दैनिक ५ मिनेटको शारीरिक गतिविधिले अकाल मृत्युको जोखिम घटाउने अध्ययनको निष्कर्ष
विश्वभर करिब १ अर्ब २० करोड मानिस मानसिक रोगी भएको एक अध्ययनले जनाएको छ । यो संख्या निरन्तर बढिरहेको एक नयाँ अध्ययनले देखाएको हो। सिएनएनका क्रिस्टिन रोजर्सद्धारा लिखित समाचारमा उल्लेख भए अनुसार विश्वव्यापी संकटहरू बढिरहेका बेला मानसिक विकारका घटनाहरू विश्वभर उल्लेखनीय रूपमा बढेका हो ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›