मानसिक स्वास्थ्यको सर्वाधिक समस्या ‘चिन्ता र उदासिनता’

यस स्टोरीको अंश: कर्णाली प्रदेशमा ‘चिन्ता र उदासिनता’ मानसिक स्वास्थ्य समस्याको प्रमुख कारण: तथ्याङ्क सार्वजनिक
www.nepaljapan.com · 22 घण्टा अघि

कर्णाली प्रदेशसहित नेपालभरि नै मानसिक स्वास्थ्यको सर्वाधिक समस्या ‘चिन्ता र उदासिनता’ रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । कर्णालीमा यो समस्या व्यापक बन्दै गएको छ र चालु आर्थिक वर्षको अन्तसम्म यो सङ्ख्यामा वृद्धि हुने देखिन्छ । तथ्याङ्कअनुसार आव २०८१/८२ आत्महत्या प्रयास गर्नेको सङ्ख्या २०३, एक हजार ४६२ जनामा कन्भर्जन, सात हजार ४८९ जनामा उदासिनता र १५ हजार ४५० चिन्ता रोग देखिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू