मानसिक स्वास्थ्यको सर्वाधिक समस्या ‘चिन्ता र उदासिनता’

यस स्टोरीको अंश: कर्णाली प्रदेशमा ‘चिन्ता र उदासिनता’ मानसिक स्वास्थ्य समस्याको प्रमुख कारण: तथ्याङ्क सार्वजनिक
www.makalukhabar.com · 23 घण्टा अघि

कर्णाली प्रदेशसहित नेपालभरि नै मानसिक स्वास्थ्यको सर्वाधिक समस्या ‘चिन्ता र उदासिनता’ रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सुर्खेतद्वारा आयोजित बैठकमा नेपालमा ४० प्रतिशतमा चिन्ता र २८ प्रतिशतमा निराशा रहेको तथ्याङ्क प्रस्तुत गरियो । कर्णालीमा पनि यो समस्या व्यापक बन्दै गएको र चालु आर्थिक वर्षको अन्तसम्म यो सङ्ख्यामा वृद्धि हुने देखिन्छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू